gorkhapatraonline.com
लुम्बिनी प्रदेश सरकारको आफ्नै प्रशासनिक भवनबाट सेवा
लीलाधर वली घोराही, वैशाख २१ गते । लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबारदेखि राप्ती गाउँपालिका –३, मसुरियामा न...