nagariknews.nagariknetwork.com
भक्तपुर मालपोत आसपास लेखापढी सेवा ठप्प, थप दुई जना पक्राउ
भक्तपुर मालपोत कार्यालय आसपासका लेखापढी व्यवसायीहरूले बिहीबार पनि आफ्ना सम्पूर्ण सेवा बन्द गरेका छन्। बुधबार साथीहरू पक्राउ परेकाको विरोधमा उनीहरूले दोस्रो दिन पनि सेवा ठप्प पारेका हुन्। बुधबार पक्राउ...