nagariknews.nagariknetwork.com
थाइल्यान्डमा हुने शारीरिक सुगठनमा दुई नेपाली सहभागी हुँदै
यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन्। प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला ए...