nagariknews.nagariknetwork.com
प्रधानमन्त्रीलाई गालीगलौज गरेकाे आरोपमा पक्राउ परेका युट्युबर रिहा
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन् । प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट आज (आइतबार) पक्राउ पर...