onlinekhabar.com
बाढी पीडितहरूलाई तत्काल आवास र विशेष प्याकेज घोषणा गर्न माग
२७ असोज, काठमाडौं । विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् । गत भदौ १० मा आएको रसुवा बाढीका कारण वि...