nagariknews.nagariknetwork.com
लगातार दोस्रो अर्धशतक प्रहार गरेका पौडेल आउट, नेपाल सम्मानजनक योगफल तर्फ
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमेरातमा जारी खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्दै ४२.३ ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको छ। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उ...