nagariknews.nagariknetwork.com
हुलाक सेवालाई व्यवस्थित बनाउछौँ : मन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षि...