merolagani.com
एफएनसीसीआईमा १८ संस्थाको विवादमा ‘मध्यमार्गी’ निकास: सदस्यता दिइने तर मताधिकार नपाउने, अन्जन श्रेष्ठको ‘नोट अफ डिसेन्ट’
यही बुधबार दिउँसो १ बजेदेखि सुरु भई करिब साढे ८ घण्टासम्म (राति ८:३० सम्म) चलेको केन्द्रीय कार्यकारिणी समितिको निकै तनावपूर्ण बैठकले ती १८ संघलाई सदस्यता दिने तर तत्काल मतदानको अधिकार नदिने निर्णय गरे...