nagariknews.nagariknetwork.com
दाहाल पुत्रलाई २ करोड दिँदा सर्वत्र विरोध
काठमाडौं, चैत ४ (नागरिक)- राज्य ढुकुटीबाट माओवादी अध्यक्ष पुत्र प्रकाश दालहाललाई सगरमाथा चढ्न २ करोड दिने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ। नेता पुत्रलाई उटपट्याङ गर्न राज्य कोषको रकम खर्चेको भन्द...