nagariknews.nagariknetwork.com
अनियमितता गर्नेलाई रु एकलाख जरिवाना र छ महिना कैद
भक्तपुर, चैत ७ - विद्यार्थीको 'फलामे ढोका' प्रवेशिका अर्थात् एसएलसी परीक्षा आज बिहान ८ बजेदेखि मुलुकभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ। ...