nagariknews.nagariknetwork.com
नगर प्रमुखको तलबभत्ताबाट विपन्नको स्वास्थ्य बिमा
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफ्नो सेवासुविधाबाट प्राप्त गर्ने रकमबाट ३७ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन्। उनले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गर...