merolagani.com
१३.५ मेगावाटको सिसुवाखोला जलविद्युत् आयोजना बन्ने पक्काः निफ्रा र नविल बैंकको २४४ करोड लगानी, भयो ‘फाइनान्सिङ क्लोजर’
शुक्रबार काठमाडौं आयोजना निर्माण गर्ने कम्पनी र बैंकका प्रतिनिधिबीच आयोजना निर्माणका लागि आवश्यक पर्ने ऋण लगानी गर्ने समझदारी भएको हो । उक्त आयोजनामा नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा)को नेतृत्...