nagariknews.nagariknetwork.com
विवाह गरेलगत्तै नायिका श्वेता खड्काले लेखिन् : अब एकल महिलाका लागि केही गर्छु
दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले एकल महिलाका लागि केही गर्ने अठोट व्यक्त गरेकी छन्। सोमबार धनगढीका विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्...