gorkhapatraonline.com
पर्यटकको अभाव भएपछि वनकरिया बस्तीको ‘होमस्टे’ बन्द
बागमती, वैशाख १० गते । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया सम...