nagariknews.nagariknetwork.com
दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
चारैतिर दसैँको रौनक छाएका बेला बाँकेका किसानलाई भने वर्षभरि खाने धान सुरक्षित रूपमा भित्र्याउने चटारो छ। रातो टीका, जमरा र आफन्तसँग खुसी साटासाट गर्ने तयारीमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त...