newsofnepal.com
अटेर गर्दै स्वस्तीश्री गुरुकुल स्वीकृति नलिई विदेशी पाठ्क्रममा बिद्यार्थी र अभिभावक ठगिदै
काठमाडौंको स्वयम्भू (सानो भर्याङ) मा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले बिद्यार्थी र अभिभावकलाई ठगीरहेको छ । सो बिद्यालयले नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईब...