nagariknews.nagariknetwork.com
सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल शुक्रबारदेखि अवकाशमा
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल अवकाशमा जान लागेका हुन् । उनको बिदाईमा शुक्रबार दिउँसो ३ बजे सशस्त्र प्...