nagariknews.nagariknetwork.com
म राष्ट्रपति रहेसम्म ताइवान सुरक्षित छ, सीले आक्रमण नगर्ने वचन दिएका छन् : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू राष्ट्रपति रहँदासम्म ताइवानमाथि आक्रमण नगर्ने बताएको दावी गरेका छन्। अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि फक्स ...