nagariknews.nagariknetwork.com
१२ महँगा घडी चोरीको आरोपमा कर्मचारीलाई एक वर्षको जेल सजाय
मलेसियाको बुकित जलिलस्थित एक विलासी घडी पसलका कर्मचारीलाई २६ लाख मलेसियन रिंगिट मूल्यका १२ वटा महँगा घडी चोरी गरेको अभियोगमा एक वर्ष जेल सजाय र कोर्रा लगाउने आदेश दिइएको छ। फ्रि मलेसिया टुडेका अनुसार ...