nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशन : नेपाली जनसम्पर्क समितिको मतपरिणाम सार्वजनिक, कसले कति पाए ?
नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ। कुल ६ हजार ८७७ मत खसेको निर्वाचनमा ४१ मत बदर भएको पछिल्लो विवरणमा उल्लेख छ। महिलातर्फ दुई जना निर्वाचित हुने व्यवस्थाअनुसार सीता साप...