newsofnepal.com
श्रमिक, शान्ति र संस्कृतिप्रति सम्मान जनाउँदै डा. कोइरालाको शुभकामना सन्देश
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्। उनले एक शुभकामना सन्दे...