onlinekhabar.com
लन्डनमा अवार्डसहित किताब जात्रा फेस्टिभल
४ भदौ, लन्डन । किताब यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको...