setopati.com
'आफ्नो बारीमा यति धेरैले काम पाएको देख्दा खुसी लाग्छ, आम्दानीबाट पनि सन्तुष्ट छु'
दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ मा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्डको रझेनामा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यालय छ। यो कार्यालय परिसर नजिकै साढे ६ बिघा जमिनमा दुई वर्षदेखि वस...