gorkhapatraonline.com
'प्रेमको जीत' को भिडियो सार्वजनिक, आर्यन र अश्विनीको अभिनय
काठमाडौँ, चैत २९ गते । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेम, रोमान्स र विरहका भाव समेटिएको यस गीतमा अभ...