merolagani.com
प्रतिकुल मौसमले त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित
विमानस्थलका अनुसार,आन्तरिक र बाह्य उडान अवतरणहरु प्रभावित भएका हुन् । देशैभरी रुन रुट मौसम प्रतिकुल हुँदा अधिकांश जहाजका उडानहरु प्रभावित भएका हुन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार, चाइना इस्टर्नको ...