gorkhapatraonline.com
समाचार प्रभाव : औरही बजारमा अनुगमन, सरसफाइमा गम्भीर समस्या
अजय शाहगौशाला (महोत्तरी), वैशाख १८ गते । गोरखापत्र अनलाइनमा “महोत्तरीमा बधशाला अभाव, प्रदूषित मासु उपभोग बाध्यता’’ शीर्षकमा बिहीबार प्रकाशित भएको समाचारपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्य...