nagariknews.nagariknetwork.com
बारम्बार विपद्, पदयात्रामा धक्का
पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाडो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबै...