nagariknews.nagariknetwork.com
संवैधानिक प्रबन्धले मूर्त रूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्त रूप लिँदै जाने विश्वास व्यक्त गरेका छन्। विश्व मजदुर दिवस (मे १,२०२६)का अवसरमा आज ...