nagariknews.nagariknetwork.com
च्याम्पियन्स लिगः आज नौ खेल हुँदै, आर्सनल-लिल र बार्सिलोना-गालातासारेको खेलको चर्चा
यूईएफए च्याम्पियन्स लिगको दोस्रो चरणको खेलहरू आजदेखि सुरु हुँदैछ। पहिलो दिन नौ खेल हुँदैछन्।आर्सनल र लिल तथा गालातासारे र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई आजको मुख्य खेलका रूपमा हेरिएको छ। आज राति आर्स...