nagariknews.nagariknetwork.com
सहुलियत कर्जामा साढे ११ अर्ब ब्याज अनुदान दिइने
सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, उद्यमशीलताको विकास, स्वरोजगार सिर्जना र आर्थिक पुनरुत्थानका लागि यो वर्ष करिब साढे ११ अर्ब रुपैयाँ सहुलियत कर्जामा ब्याज अनुदान दिने भएको छ। सस्तो ब्याजदरम...