nagariknews.nagariknetwork.com
पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १२ रुपैयाँ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धनको मूल्य भने बढाइएको छ। निगमका अनुसार आन्तरि...