nagariknews.nagariknetwork.com
सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक, विदेशबाट पैसा पठाउनेलाई अफर
मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्...