onlinekhabar.com
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
२७ असोज, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास...