nagariknews.nagariknetwork.com
‘महाराजधिराज’को महारानी बनिन् पूजा शर्मा
निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो । केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि ...