nagariknews.nagariknetwork.com
विद्यार्थी संगठनका घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका...