nagariknews.nagariknetwork.com
राष्ट्रपतिले जारी गरे सहकारी सम्बन्धी अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उप...