nagariknews.nagariknetwork.com
साउदीमा हुथी आक्रमण: एक सातामा २० जनाको मृ`त्यु, कतारसहित १० बढी एयरलाइन्सका उडान स्थगित
यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादस्थित विमानस्थलमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित भएको छ। सुरक्षाको चिन्ताका कारण युरोप, एसिया र खाडी क्षेत्रका विभिन्न एयरलाइन्स...