nagariknews.nagariknetwork.com
वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिलोपटक पूर्वप्रधानन्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्...