nagariknews.nagariknetwork.com
कांग्रेस महिला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित वासनाको अग्रता, विनिता सातौं स्थानमा
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको जारी मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्। १५ पदका लागि भइरहेको निर्वाचनमा उनले तीन हजार ४८४ मत अर्थात् ७...