nagariknews.nagariknetwork.com
साङ्घाई मास्टर्समा अल्काराज स्तब्ध, ज्वेरेभ वर्षको नम्बर एक खेलाडी
स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज साङ्घाई मास्टर्स टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन्। सोमबार भएको खेलमा सात पटकका ग्रान्डस्लाम विजेता अल्काराज बेल्जियमका जिजु बर्ग्ससँग ७-५, ७-६ (४) ...