nagariknews.nagariknetwork.com
'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वकीय राखेर लूट मचाउने, हेलिकप्टर चढेरै राज्यकोष सक्ने ?'
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको सरकारमाथि विभिन्न प्रश्न उठाएका छन्। सरकारको ६ महिने कार्यकाललाई लक्षित गर्दै उनले कर वृद्धि, महँगी, रो...