nagariknews.nagariknetwork.com
सत्तापक्षलाई रास्वपाको चुनौती: उपसभामुखको उचाइमा तपाईंहरू जति उफ्रे पनि पुग्न सक्नुहुन्न !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्ता गठबन्धनले गरेको प्रयासलाई ‘प्रहसन’ को संज्ञा दिँदै त्यसले सिङ्गो संसद् र लोकतन्त्रको अपमान गरेको ...