ekantipur.com
सुनसरीमा बढ्दो हतियार आतंक : घरायसी विवाददेखि आपराधिक योजनासम्म बन्दुकको प्रयोग
तर, सोमबार बिहान करिब साढे ४ बजे सुनसरीको हरिपुर–६ मा त्यो अकल्पनीय घटना भयो । बिछ्यौनामै पल्टिरहेकी १६ वर्षीया किशोरीमाथि भिनाजुले नजिकैबाट गोली दागेर हत्या गरे । गोली टाउकाको पछिल्लो भागमा लाग्यो । ...