merolagani.com
वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्दो लयमा, फागुनसम्म साढे ४३ अर्ब
सामान्यतया, बैंकको मुख्य काम निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने हो, घरजग्गाको व्यापार गर्ने होइन। तर, ऋणीले लिएको कर्जा र त्यसको ब्याज समयमै चुक्ता गर्न नसकेपछि बैंकले धितो राखिएको सम्पत्ति लिला...