nagariknews.nagariknetwork.com
म्याद होइन जवाफदेहिता चाहिन्छ
सडक विकासको पूर्वाधार मात्र होइन, नागरिकको जीवन, अर्थतन्त्र र अवसरसँग जोडिएको आधार हो। सडकले गाउँलाई बजारसँग, किसानलाई उपभोक्तासँग र नागरिकलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरसँग जोड्छ। तर नेपालमा...