nagariknews.nagariknetwork.com
रोनाल्डो भन्छन् : म इतिहासकै उत्कृष्ट हुँ, पूर्णविराम, हजार गोल र मेस्सीबारे के भने ?
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। व्यावसायिक करियरमा एक हजार गोलको नजिक पुगेका ४१ वर्षीय रोनाल्डोले आफ्नो प्रदर्शन र गोल संख्याको ...