nagariknews.nagariknetwork.com
ट्रम्प प्रशासनकी आलोचक सांसद इल्हान उमरको घरमा खानतलासी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्। होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन (एचए...