bizmandu.com
'ग्लेसियर म्याटर्स' लाई सामाजिक सन्देशका रूपमा बोक्यौँ, यसपटक हामी ब्रेकइभनमा जान्छौं'
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सुरु नहुँदै पोखरा एभेन्जर्स चर्चामा आयो। तर, खेलाडी वा खेलसँग जोडिएको विषयले होइन। उसले जर्सीमा प्रायोजक राखेन, जनचेतना जगाउने शब्द राख्यो। त्यो शब्द थियो,...