onlinekhabar.com
प्रचण्डको प्रश्न : जहाँ सरकार त्यहाँ भष्ट्राचार, चित्रगुप्तलाई के बयान दिने ?
३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भनेजस्तो भएको आरोप लगाएका छन् । सोमबार संसद्मा सम्बोधन गर्दै प्रम...