karobardaily.com
चार्टड एकाउण्टेण्ट्स संघले गर्यो प्रि-बजेट छलफल
काठमाडौं- नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गरेको छ । संघको आयोजनामा भएको प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल...